news-details
समाचार

Share this post!

नेपाली सेनामा भर्ना खुल्योः सैनिक अधिकृत क्याडेटमा 

काठमाडौं । नेपाली सेनाले रिक्त अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त आव्हान गरेको छ । २०० सैनिक अधिकृत क्याडेटमा भर्ना खुलेको सेनाले जनाएको छ ।
योग्य इच्छुक उम्मेदवारले २१ फागुनभित्र काठमाडौं, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र तेघरी ९कैलाली० स्थित सेनाको जंगी अड्डा र पृतना कार्यालयमा दरखास्त दिन सकिने सेनाद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचना यो लिंकमा हेर्नुहोस् 

https://drive.google.com/file/d/18dbH2uQXR3NOxIgWHXLNCKkcvwm9cbBX/view