news-details
मनोरन्जन

Share this post!

युटुवमा पुष्कर चौलागाईको 'सनम'को तहल्का  (भिडियो सहित)

नगरकोट । गायक पुष्कर चोलागाईले नयाँ लोहदोहोरी गीत सनम सार्वजनिक गरेका छन्। ‘सनम’ नामक गीत केही दिन अगाडीमात्र युटुवमा तहत्का मच्चाउदैं छ  । जसमा गायक चौलागाई, किरण गौतम गायिकामा पार्वती कार्की र सविना चौलागाईको स्वर रहेको छ । यस गीतको लय र संगीतमा किरण गौतम सिर्जना रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् ।