news-details
समाचार

Share this post!

राजेश झा प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त

काठमाडौं । सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।