news-details
स्वास्थ्य

Share this post!

कोरोना खोप अभियानः ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई  लगाइने

काठमाडौं । नेपाल सरकारले ६० वर्षमाथिको उमेर समूहका जेष्ठ नागरिकहरुलाई लगाउने तयारी थालेको छ । यसका लागि भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ । सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग फागुन ५ गते २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिसकेको छ। सम्झौता अनुसारको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेपछि सरकारले ६० बर्षमाथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई खोप लगाउने तयारी थालेको हो।