news-details
समाचार

Share this post!

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ । साँझ चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।