news-details
अर्थतन्त्र

Share this post!

सुनको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा  रतेजाबी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।