news-details
अन्तरास्ट्रिय

Share this post!

पाकिस्तानको बजारमा चिनीको चरम अभाव 

काठमाडौं । विभिन्न खाले संकट झेलिरहेको पाकिस्तान अहिले चिनीको संकटमा परेको छ। बजारमा चिनी अभाव हुन थालेपछि मूल्य अकास्सिएको छ।  चिनीपछि पाकिस्तानले चरम अभाव झेलिरहेको अर्को वस्तु हो– कटन। कटन अभावका कारण त्यहाँको कपडा उद्योग बचाउनै मुस्किल परेको छ। इमरान खान सरकारले यी दुवै वस्तुको आपूर्तिका लागि भारतसँग छलफल गर्ने भएको छ। र, यसलाई दुई देशबीचको सम्बन्ध सुधार्ने कडीका रुपमा हेरिएको छ।