news-details
अन्तरास्ट्रिय

Share this post!

एकै दिन करिब ७२ हजार कोरोना संक्रमित थपिए

काठमाडौं। कोरोनाको दोस्रो लहरले भारतमा एकै दिन९बुधबार २४ घण्टामा० ७२ हजार तीन सय ३० जना संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या चार सय ५९ पुगेको छ।भारतमा अहिलेसम्म करिब सवा करोड संक्रमित भइसकेका छन् भने पाँच लाख ८४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। दोस्रो लहरबाट त्रस्त भारतमा साढे ६ करोड नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन्।