news-details
मनोरन्जन

Share this post!

प्रियंका कार्कीले भनिन्ः हामी गर्भवती छौं 

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आफु गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्री कार्कीले पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी हुन् । इन्स्टाग्राममा राखिएको तस्विरसँगै अभिनेत्री कार्कीले लेखेकी छिन्, ‘तपाईंहरुले अब सोध्न रोक्न सक्नुहुन्छ, हामी गर्भवती छौं ।’