news-details
अन्तरास्ट्रिय

Share this post!

दुबईमा उभिए दर्जनौं नाङ्गा महिला

काठमाडौं । दुबईको एक भवनको बाल्कोनीमा दर्जनौं महिला लाइन लागेर नांगो उभिए। घटना थाहा पाएपछि प्रहरीले तिनलाई पक्राउ गर्‍यो। दि सन पत्रिकाको समाचारअनुसार गिरफ्तार भएका महिलालाई हजार पाउन्ड जरिवानासहित ६ महिना जेल तोकिएको छ। दुबईमा अभिव्यक्ति तथा सोसल मिडिया नियन्त्रणका लागि कडा कानुन छ। त्यहाँ व्यक्तिगत प्रोफाइलमा अभद्र कमेन्ट वा भिडियो राख्नेलाई समेत जेलको हावा खुवाइन्छ।