Share this post!
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले स्थानीय पर्व मनाउनकालागि ४ दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा मनाउन चैत ३१ गतेदेखि बैशाख ३ गतेसम्म बिदा दिने निर्णय गरेको हो । मध्यपुरमा २ गते सिन्दुर जात्रा र जिब्रो छेड्ने हुुने गरेको छ ।