news-details
समाचार

Share this post!

गृहमन्त्री थापाको राष्ट्रियसभा सदस्य पदसंगै मन्त्री पनि गुम्यो 

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीले कारवाही गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वत पदमुक्त बनेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आजै पूःन मन्त्री पदमा सपथ खुुवाउने स्रोतले जानकारी दिएको छ ।