Share this post!
काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कारोना संक्रमण भएको छ । उनले आफ्नो फेसबुक फेजमा सो कुराको जानकारी दिएका छन् । मदनकष्ण लेख्छन् ''म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई Corona positive देखिएको छ ! भई सके पछि सास्ती चाही हुने रहेछ तेसैले यो Virus लाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ corona बाट सतर्क रहनु होला !
Birthday wish गर्नु हुने सबै लाई धेरै धेरै धन्यबाद !''