news-details
अन्तरास्ट्रिय

Share this post!

भारतको अवस्था भयावह

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार हजार १९४ जनाको मृत्यु भएको छ। योसँग कुल मृतकको संख्या दुई लाख ३८ हजार २६५ पुगेको छ। पछिल्लो २४ घण्टामा चार लाख एक हजार ३२६ जना नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ रहेको छ।