news-details
अन्तरास्ट्रिय

Share this post!

काबुलस्थित एक विद्यालयबाहिर विस्फोट

अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालयबाहिर विस्फोट हुँदा कम्तीमा ५५ जनाको ज्यान गएको छ। १५० जनाभन्दा धेरै मानिस घाइते भएका छन्।घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेका छन् ।विस्फोट कसले र किन गरायो भन्ने खुलेको छैन।धेरै जनालाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइको छ ।उनीहरुको उपचार जारी छ ।विस्फोट भएको क्षेत्रमा शिया हजरा समुदायको बाक्लो बसोबास रहेको छ। हालैका वर्षमा यो समुदायलाई चरमपन्थी समूह इस्लामिक स्टेट्सले निशाना बनाइरहेको छ।