news-details
समाचार

Share this post!

कोरोना संक्रमणबाट प्रहरीका अर्का डीएसपीको निधन

डिएसपी राजकुमार केसी निधन भएको थियो । 

जेठ १०, 
काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कोभिड–१९ संक्रमणबाट प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्यान गुमाएका थिए । वैशाख २२ संक्रमण भएपछि केसीलाई सो अस्पतालमा भर्ना गरिएको थियो ।