news-details
अन्तरास्ट्रिय

Share this post!

फ्लिपकार्टले २३ हजारलाई दियो रोजगारी

 कोरोना संकटमा लाखौंको रोजगारी गयो, तर यही अवधिमा फ्लिपकार्टले भारतमा २३ हजारलाई रोजगारी दिएको छ। फ्लिपकार्टले ई–कमर्स मार्केटप्लेसमा आफ्ना उत्पादन तीव्र गतिमा बिक्री गर्न नयाँ रोजगारी दिएको हो। ‘‘मानिसहरु भाइरबाट बच्नका लागि घरभित्रै छन् र देशमा ई–कमर्स सेवाको माग बढेको छ। यसले हाम्रो आपूर्ति शृंखलाको विस्तार आवश्यक हुन गयो र रोजगारी दिन सक्यौं’’, फ्लिपकार्ट भन्छ।