news-details
स्वास्थ्य

Share this post!

आज ६९५१ जनाले कोरोना जिते 

काठमाडौँ । आज ६ हजार ९ सय ५१ जना डिस्चार्ज भएसगै घर फर्किनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० जना रहेको छ । आज ९२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० जना पुगेको छ । थप ४ हजार ४ सय ७२ जनामा कोरोना  संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ५१ हजार ४ सय ९४ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ जना रहेको छ ।