news-details
समाचार

Share this post!

करेन्ट लागेर एक जनाको मृत्यु

पाल्पा । जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  पाल्पा रिब्दीकोट गाउँपालिका-३ हिरापोखरा बस्ने बर्ष अन्दाजी वर्ष ३४ की निरा बि.क.को बिद्युत सर्ट भएर करेन्ट  लागेर मृत्यु भएको   जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।