news-details
समाज

Share this post!

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा रक्तदान 

भक्तपुर । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म जयन्ती अवसरमा भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सूयविनायकमा मदन स्पोर्टस एकेडेमी आयोजना गरेको सो रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् ।