news-details
राजनीति

Share this post!

भोली भक्तपुरमा रोपाई विशेष कार्यक्रम मनाईदैं 

भक्तपुर । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भक्तपुरमा रोपाई विशेष कार्यक्रम हुने भएको छ । भोली १५ गते नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवाली र युवा फाँटका प्रमुख महेश बस्नेतको उपस्थितीमा उक्त कार्यक्रम मनाईने युवा संघका सचिवालय सदस्य दिनेश थापाले जानकारी दिएका छन् । अरनिको राजमार्ग नंखेल बाँसबारी अरनिको रिर्सोटसगैँ बिहान ११ बजे रोपाई कार्यक्रम हुने छ ।