news-details
अन्तरास्ट्रिय

Share this post!

चिनीयाँ कम्युनिष्ट पार्टी स्थापनाको एक शताब्दी पुरा

काठमाडौं । चिनीयाँ कम्युनिष्ट पार्टी स्थापनाको आज सय बर्ष पुरा भएको छ । यसै अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीका महासचिव एवं राष्ट्रपति सी चिनफिङ्ले कम्युनिष्ट भावना नै पार्टीको शक्तिको स्रोत हो बताए । चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका  राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी वर्षको उपलक्ष्यमा वेइजिङको तियानमेनमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति सिले सत्य र आदर्शहरूको समर्थन गर्ने, मूल आकांक्षालाई सच्चाइमा राख्ने र डर बिना साहसपूर्वक लड्न, र पार्टीप्रति वफादार रही जनताप्रति वफादार रहनु नै पार्टिको मुलभुत सिद्धान्त भएको बताए ।