news-details
समाचार

Share this post!

पोखरा -पुम्दीकोटको शिव मूर्ति हेर्ने आउनेको संख्या बढ्दै 

कास्की । पोखरा महानगरपालिका– २२ को पुम्दीकोटमा निमार्णाधिन नेपालकै अग्लो शिव भगवानको मूर्तिको काम सकिन नपाउँदै घुमघामका लागि आन्तरिक पर्यटक आउन थालेका छन् । पोखराको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ निमार्ण गरिएको मूर्तिको करिब ६० प्रतिशत काम सकिएको छ । तस्विरः नागरिक