news-details
अन्तरास्ट्रिय

Share this post!

विश्वभर थपिए कोरोनाका ३ लाख ७४ हजार बढी नयाँ संक्रमित 

काठमाडौं।विश्वभर पछिल्लो २४ घन्टामा ३ लाख ७४ हजार २४५ जना संक्रमित थपिएका छन्। सबैभन्दा बढी ब्राजिलमा ५४ हजार ५५६ जना संक्रमित थपिएका छन् भने भारतमा ४३ हजार २९६, बेलायतमा २४ हजार ८८५,रुसमा २४ हजार ४३९, कोलम्बियामा २६ हजार ९२८, इन्डोनेसियामा २७ हजार ९१३, दक्षिण अफ्रिकामा २६ हजार ४८५, अर्जेन्टिनामा १४ हजार ३४, इरानमा ८ हजार ३४१ जना संक्रमित थपिएका छन्।