news-details
मनोरन्जन

Share this post!

फिल्म दंगलमा छोरी बनेकीसंग अमिर खानको बिहे 

काठमाडौं । भारतका चर्चित अभिनेता अमिर खानले आफ्नी श्रीमती किरण रावसंग सम्बन्ध विच्छेद गरेका छन् । भारतीय मिडियाका अनुसार उनकी नयाँ प्रेमीका फतिमा सान सेख हुन् । जसलाई भारतमा दंगल ग्रर्ल पनि भनिन्छ । उनले अमिर खानको छोरीको भूमिका निभाएकी छिन् । अमिरको यो तेस्रो विवाह हो । उनका तीन जना बच्चाहरु छन् । फातिमा २९ वर्षकी भएकी छिन् । उता अमिर खान ५६ वर्ष भएका छन् ।