news-details
अन्तरास्ट्रिय

Share this post!

डोनाल्ड ट्रम्पले २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा उठ्ने तयारी सुरु गरे

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उठ्ने घोषणा गरेका छन्। त्यसका लागि उनले तयारी समेत सुरु गरेको जनाइएको छ। ट्रम्पका पूर्वसल्लाहकार स्टीभ बैननले ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उठ्ने बताएका हुन्। ट्रम्पका प्रेस सचिव सीन स्पाइसरले पनि सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्प उठ्ने जनाएका छन्।