news-details
अन्तरास्ट्रिय

Share this post!

विश्वभर पछिल्लो २४ घण्टामा तीन लाख ५६ हजार ७८० जना कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ५६ हजार ७८० जना कोरोना संक्रमणमुक्त भएका छन्। सो अवधिमा सबैभन्दा बढी ब्राजिलमा ५६ हजार ४२३, भारतमा ४५ हजार १५८, कोलम्बियामा २७ हजार २०९, इन्डोनेसियमा २८ हजार ९७५, रसियामा २१ हजार ५९९, अमेरिकामा २१ हजार ९४, दक्षिण अफ्रिकामा २१ हजार २७० र स्पेनमा तीन हजार ९४ जनाले कोरोना जितेका हुन्।