news-details
समाचार

Share this post!

आज १ हजार ८३१ जना कोरोना संक्रमित थपिए 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् ।