news-details
समाचार

Share this post!

नेपाल प्रहरीको ''प्रहरी जवान पद''को लिखित परिक्षाको नतिजा हेर्नुहोस् 

काठमाडौं । नेपाल प्रहरीको प्रहरी जवान पदको लिखित परिक्षाको नतिजा प्रकाशित भएको छ । लोकसेवा आयोगले सो परिक्षाको नतिजा प्रकाशित गरेको हो । 
नतिजाको पूर्णपाठ तलको लिंंकमा छ- 

https://www.nepalpolice.gov.np/images/documents/updates/Result/pc-written-result-notice-2078-03-28.pdf