Share this post!
भक्तपुर । राप्रपाका अध्यक्ष कमल थापाले निवर्तमान प्रधानमन्त्री केपी ओलीको कामको प्रसंशा गरेका छन् । सामाजिक संजालमा यस्तो लेख्दै उनले यस्तो लेखेका छन्
निवर्तमान प्रम @kpsharmaoli को अविस्मरणीय योगदान:
-लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको 'चुच्चे'नक्सा निर्माण तथा
-पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश
जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना