news-details
राजनीति

Share this post!

कमल थापाले गरे केपी ओलीको कामको प्रसंशा

भक्तपुर । राप्रपाका अध्यक्ष कमल थापाले निवर्तमान प्रधानमन्त्री केपी ओलीको कामको प्रसंशा गरेका छन् । सामाजिक संजालमा यस्तो लेख्दै उनले यस्तो लेखेका छन् 

निवर्तमान प्रम @kpsharmaoli को अविस्मरणीय योगदान:

-लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको 'चुच्चे'नक्सा निर्माण तथा

-पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश

जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना