news-details
समाचार

Share this post!

प्रधानमन्त्री देउवा एमाले नेता नेपालको निवासमा 

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुुगेका छन् । यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवास गएका हुन् ।