news-details
स्वास्थ्य

Share this post!

सुरक्षीत रहौं, आज एकै दिन ३ हजार ८९९ जना कोरोना संक्रमित थपिए 

काठमाडौं । नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरुको संख्यामा वृद्धि हुन थालेको छ । बितेको २४ घण्टामा ३ हजार ८९९ संक्रमित थपिएका छन् । यही अवधिमा १७७८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ । लकडाउन केही खुकुलो गरेपछि निरन्तर संक्रमितको संख्या बढ्न थालेको हो ।