news-details
अर्थतन्त्र

Share this post!

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सुनको मूल्य घटको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेको हो ।महासंघका आज अनुसार छापावाल सुनको मूल्य ९० हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ८ सय रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य ११९५ रहेको महासंघले जनाएको छ ।