news-details
राजनीति

Share this post!

प्रधानमन्त्रीले भारतीय समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिएका हुन् ।