news-details
अर्थतन्त्र

Share this post!

सुनको मूल्य स्थीर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ ।आज पनि छापावाल सुन आइतबारकै मूल्य अर्थात् प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर छ । आज चाँदी तोलाको १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।