news-details
अन्तरास्ट्रिय

Share this post!

नाइजेरियामा भवन भत्किँदा ४ जनाको मृत्यु

काठमाडौं : नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन्।भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म चार जना जीवितै भेटिएका छन्।भवन के कारणले भत्कियो र कति मानिस भग्नावशेष मुनि फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन। अपमार्केट जिल्लास्थित सो भवन स्थानीय समय अनुसार राति करिब पौने तीन बजेनाइजेरियामा भवन भत्किँदा ४ जनाको मृत्यु खसेको हो।