news-details
अन्तरास्ट्रिय

Share this post!

आँधीपछि क्यानाडामा संकटकाल

काठमाडौँ– क्यानाडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो ।कोलम्बियामा मंगलबार राति ठूलो आँधी आएको थियो । आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका थिए ।आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ । विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।