news-details
अन्तरास्ट्रिय

Share this post!

दक्षिण अफ्रिकाबाट जर्मनी जान प्रतिबिन्धत

जर्मनीले धेरै उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलन नदिन दक्षिण अफ्रिकाबाट आफ्नो देशमा आउने यात्रामा प्रतिबन्ध लगाएको कार्यवाहक स्वास्थ्यमन्त्री जेन्स स्पानले शुक्रबार बताएका  छन्।  शुक्रबार रातिदेखि लागू हुने नयाँ नियमले दक्षिण अफ्रिका र सम्भवतः छिमेकी राष्ट्रहरूलाई समेत प्रभाव पार्ने उनले बताए।जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ। खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्नेछ।