news-details
अन्तरास्ट्रिय

Share this post!

ओस्कार जित्न सफल अभिनेता सिडनीको निधन

सिनेमाको दुनियाँमा इतिहास रच्न सफल अभिनेता सिडनी पोइटियरको निधन भएको छ । उनको बिहीबार ९४ वर्षको उमेरमा निधन भएको हो । उनले ओस्कार अवार्ड जितेका थिए । उनको निधन भएको बहामियनको परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । अभिनेता सिडनीको लस एन्जेलिसस्थित आफ्नै निवासमा निधन भएको हो ।