news-details
अन्तरास्ट्रिय

Share this post!

फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौँ – फिलिपिन्स शक्तिशाली भूकम्प गएको छ।शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।२३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ।