news-details
अन्तरास्ट्रिय

Share this post!

शम्मी कपुरका छोराले पिताको प्रेम सम्बन्धहरुबारे खोले थुप्रै राज

भारतीय फिल्ममा कपुर परिवारको योगदान सधैँ नै महत्वपूर्ण रहँदै आएको छ । कपुर परिवारमा अभिनयको सुरुवात सबैभन्दा पहिले कपुर परिवारका मुखिया दिवंगत अभिनेता पृथ्वीराज कपुरले गरेका हुन् ।सिनेमालाई थप उत्कृष्ट बनाउन र बुझ्न उनलाई उनका जेठो छोरा राज कपुरले सहयोग गरे । राज कपुरका साथै अन्य भाइ शम्मी कपुर र शशि कपुरले पनि आफ्नो अभिनयमार्फत असाध्यै नाम कमाए ।