news-details
अन्तरास्ट्रिय

Share this post!

चीनमा शिक्षित बेरोजगार बढे, विश्वविद्यालयमा प्रदर्शन

काठमाडौँ – कोरोना महामारीपछि चीनमा शिक्षित बेरोजगार बढेका छन् ।कोरोना महामारी आफूहरुले रोजगारी पाउन नसकेको भन्दै युवाहरुले देशका विभिन्न विश्वविद्यालयमा प्रदर्शन गरेका छन् ।तियानजिन, नान्काई र बेइजिङ नर्मल विश्वविद्यालय, चाइना युनिभर्सिटी अफ पोलिटिकर साइन्स एन्ड ल, पेकिङ विश्वविद्यालयमा प्रदर्शन भएको हो । विश्वविद्यालयमा प्रदर्शन र धर्नामा उत्रिएकाहरुले कर्मचारीतन्त्रको विरोध गरेका छन् ।कोरोना महामारीका कारणले उद्योग बन्द हुँदा ६.१ प्रतिशतले बेरोजगारी बढेको अप्रिलको तथ्यांक छ ।