Share this post!
चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रमेश बुढाथोकीले आफ्नो पुर्बघोषणा अनुसार आफुले पाउने गाडी चाँगुनारायण अस्पताललाइ हस्तान्तरण गरेका छन ।निर्वाचित हुनु अधि नगरपालिका बाट आउने सेवा सुबिधा लगायत तलब भत्ता नलिने घोषणा गरेका बुढाथोकीले आज एक कार्यक्रमका बिच उक्त गाडी चाँगुनारायण अस्पताल प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन । उप प्रमुख बुढाथोकीका अनुसार अब उक्त गाडी नगरभित्र रहेका बृद्दबृद्दा,अपांग अशक्त, दिर्घ रोगि,घरदैलो र चिकित्सकिय प्रयोजनका लागि प्रयोग हुने छ ।