Share this post!
काठमाडौं । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायी समेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।