Share this post!
मोहन विर श्रेष्ठ भक्तपुर एमाले का शशक्त नेता तथा चागुनारायण का परिचित अनुहार हुन।भक्तपुर को चागुनारायण नगरपालिका तत्कालीन चागुनारायण गा बि स मा जन्मिएका उनि निकै सरल र शालीन स्वाभावका ब्याक्ती मानिन्छन नेकपा एमाले पार्टी भित्र होस या जनमानस सामु होस उनि आफ्नो छुट्टै प्रभाव पार्न सफल देखिन्छ्न
२०५४ को स्थानीय निर्वाचनमा नेकपा एमाले को तर्फबाट आफ्नो उम्मेदवारी दिदै चागुनारायण गा बि स को अध्यक्ष पदमा आफ्नो बिजयि झन्डा फहराउन सफल उनि २०७१ सालमा एमाले कै तर्फबाट सर्बदलिय प्रतिनिधि समेत चुनिएका थिए ।
त्यस्तै एमाले अध्यक्ष के पी ओली नेत्रित्वको सरकार रहदा २०७७ सालमा भुमि समस्या समाधान आयोग भक्तपुरको अध्यक्ष वनेका थिए हाल नेकपा एमालेका तर्फबाट भक्तपुर क्षेत्र नँ १ को प्रदेश क चागुनारायण प्रदेशको प्रदेश सभा सदस्यका उमेदवार रहेका श्रेष्ठ दरिला उमेदवारका रुपमा रहेका छन्