news-details
समाचार

Share this post!

नवराज गेलाल - भक्तपुर क्षेत्र नं १ मा उदाएका एमालेका सुर्य

नबराज गेलाल एउटा परिपक्क राजनितिग्य समाजसेवी हुन उनि २०४९ जिल्ला बिकास समिती सदस्य.सफल २०६४ झौखेल गा बि स अध्यक्ष.सफल २०७४ जि स स भएका गेलाल अहिले  पार्टी ले दिएको जिम्मेवारी सहर्ष स्वीकार गरेर चुनावी मैदानमा उत्रिएको छन। उनि भन्छन  विगत ४ दशक देखि एकछत्र राज गरेर पनि तिन्का सानो समुहभन्दा बाहिरका आम जनताको पिर(अप्ठ्यारा बुझ्न नसकेको दललाई आरोप प्रत्यारोप गरेर मात्र समय खेर फाल्ने पक्षमा उनी छैनन ।आमजनताको हित र  दैनिक जीवनमा आइपरेको समस्या समाधान साथसाथै भक्तपुर क्षेत्र नं १ विकास(पहिचान र पूर्वाधार विकासको पक्षमा हिजो पनि थिए, आज पनि छन  र चुनाबि  नतिजा जे सूकै भएपनि आंगै रहने छन ।इतिहास साक्षी छ नेकपा एमालेको तर्फबाट आमजनता र सिंगो पार्टी कमिटीले चाहे बमोजिम तल्लो निकायमा प्रतिनिधित्व गर्ने देखि आजको यो भूमिका देख्न चाहेकै कारणले उनै गेलालको कांधमा पार्टिले यो जिम्मेवारी सुम्पिएको उनको जिकिए छ। आम मतदाता र जनताको साथ र समर्थनले नै पार्टीको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उनले आजको दिन सम्म पराजयको नमिठो पल भोग्नु परेको छैन।

May be an image of 4 people, people standing and outdoors

May be an image of 7 people, people standing and outdoors