news-details
समाचार

Share this post!

एमालेको प्रचार प्रसारमा तिव्रता 

२०७९ मँसिर ४ गते हुन गैरहेको  प्रतिनिधी सभा र प्रदेश सभा चुनावको लागी  ने क पा एमाले भक्त्तपुर क्षेत्र न १को चुनावि प्रचार प्रसार तिव्ररुपमा भैरहेको छ।  चागुनारायण क्षेत्र न १ ९१० मा निर्वाचन परिचालन कमिटी कार्यालय उद्घाटन का साथै मतदाता भेटघाटलाई तीब्रता दिएको एमालेले जनाएको छ। कात्तिक  ११ गते चाँगुनारायण १ नम्बर  वार्ड सरस्वती खेल मा परिचालन किमिटीको कार्यालयको उद्घाटन गरेर दोस्रो चरणको कार्यक्रमहरु अगाडि बढाएको एमालेले जनाएको छ। सरस्वतीखेल बाट  सुरु भएको दोस्रो चरणको कार्यक्रम दुवाकोट हुदै आज वार्ड नम्बर ३ झौखेलमा पनि भब्य रुपमा कार्यालय उद्घाटन तथा मतदादा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

No description available.

No description available.No description available.No description available.