Share this post!
२०७९ मँसिर ४ गते हुन गैरहेको प्रतिनिधी सभा र प्रदेश सभा चुनावको लागी ने क पा एमाले भक्त्तपुर क्षेत्र न १को चुनावि प्रचार प्रसार तिव्ररुपमा भैरहेको छ। चागुनारायण क्षेत्र न १ ९१० मा निर्वाचन परिचालन कमिटी कार्यालय उद्घाटन का साथै मतदाता भेटघाटलाई तीब्रता दिएको एमालेले जनाएको छ। कात्तिक ११ गते चाँगुनारायण १ नम्बर वार्ड सरस्वती खेल मा परिचालन किमिटीको कार्यालयको उद्घाटन गरेर दोस्रो चरणको कार्यक्रमहरु अगाडि बढाएको एमालेले जनाएको छ। सरस्वतीखेल बाट सुरु भएको दोस्रो चरणको कार्यक्रम दुवाकोट हुदै आज वार्ड नम्बर ३ झौखेलमा पनि भब्य रुपमा कार्यालय उद्घाटन तथा मतदादा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।