Share this post!
ने क पा एमाले भक्त्तपुर क्षेत्र नँ १ (क) मा सुर्यध्वाजा बाहक उम्मेदवार मोहनविर श्रेष्ठ को विरुद्ध मा पार्टीकै संगठित सदस्य श्रीभक्त काशिछ्वाले स्वतन्त्र उम्मेद्बारी दर्ता गराउनु भयो उहा लाइ पाटिका उच्च नेताहरुले सम्झाइ बुजाइ गर्दा पनि उम्मेद्बारी फिर्ता लिन नमाने पछी पार्टी ले साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको भक्तपुर जिल्ला पार्टी अध्यक्ष बचन देउजा ले बताउनु भयो